ब्वाइफ्रेन्ड बनाउने रहर

सबिता सापकोटा

भर्खर कक्षा ६ मा उक्लिएकी छिमेकमा बस्ने नानीले सोधिन्– ‘दिदी हजुरको ब्वाइफ्रेन्ड छ ?’

मैले जवाफ दिइनँ ।

त्यसअघि आन्टीको छोराले भनेको थियो, ‘मैले हिजो हजुरलाई ब्वाइफ्रेन्डसँग देखेको...