इलाममा करणी तथा बेचबिखन आरोपमा दुई पक्राउ
<p><b>मंसिर २८, इलाम । </b>दुई महिलालाई जबर्जस्ती करणीपछि बेचबिखन गर्न खोजेको आरोपमा इलामका तीनमध्ये दुईजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । <br></p><p>पक्राउ पर्नेमा साँखेजुङ–९ का ३५ वर्षीय निमतेन्जी शेर्पा र साँखेजुङ–४...