<p><b>माघ ७, राजविराज । </b>सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । </p><p>बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित...