इन्टरपोलका सहभागीलाई भक्तपुरमा भव्य स्वागत
<p><b>रमेश गिरी, माघ ७, भक्तपुर।</b> अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन (इन्टरपोल) को २३ औँ एसिया क्षेत्रीय सम्मेलनमा भाग लिन आएका टोलीलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ । </p><p>भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक नगरीको...