भैलोको रकम मोजमस्ती होइन, समाजिक विकासमा खर्च गरिदै
<p><img src="http://sajhasabal.com/uploads/posts/b896a058f64c52d7e9299dff1327d5fe1478524606.jpg" style="width: 640px; float: left;"><b>सन्तोषकुमार गुप्ता/कात्तिक २२, देउखुरी ।</b> देउखुरीको लालमटिया र सिसहनियाँमा गठित ६ ओटा रेडियो श्रोता समुहले यस वर्षको तिहारमा खेलेको देउसी भैलोको रकम समुहको क्षमता विकास...