नवलपरासीको स्थानीय तह पुनःसंरचनाको माइन्युट मधेसी मोर्चाको कब्जामा
<p><b>मङ्सिर ५, नवलपरासी ।</b> नवलपरासीमा १५ वटा स्थानीय तह बनाउन राजनीतिक दलबीच अघि सारिएको प्रस्ताव उल्लेख गरिएको माइन्युट मधेसी दलका प्रतिनिधिले आफ्नो नियन्त्रणमा लिएका छन् । <br></p><p>स्थानीय तहको पुनःसंरचना टुङ्ग्याउन आइतबार...