ओकेबाजेद्वारा छात्रवृत्ति अक्षयकोष
<p><b>असोज १२, पाल्पा ।</b> मौलादेवी निम्नमाध्यमिक विद्यालय, मित्याल–६ पाल्पामा रु एक लाखको झोला छात्रवृत्ति अक्षयकोष स्थापना भएको छ । <br></p><p>जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) ले सो अक्षयकोष स्थापना गर्नुभएको हो ।...