दोलखामा नौ पालिकामा ७५ वटा वडामा सहमति (कुन गाविस कुन गाउँपालिकामा तालिकासहित)
<p><b>कात्तिक २१, दोलखा ।</b> दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । <br></p><p>जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ...