बेल्डाँडीमा भोली देखि रामलिला शुरु
<p><b>विमल धामी | कार्तिक २०, बेल्डाँडी |</b> कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा रामलिलाको अन्तिम तयारी गरिएको बेल्डाँडी शिद्धनाथ रामलिला समितिले जनाएको छ । आईतवार देखि बेल्डाँडी नपा–१ शिद्धनाथ प्राविको प्राङगणमा...