‘मास हिस्टेरिया’का कारण पठनपाठन प्रभावित
<p><span style="line-height: 1.42857;"><b>भदौ २८, खोटाङ । </b>छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि जिल्लाको एक विद्यालयको पठनपाठन प्रभावित भएको छ । </span><br></p><p>विद्यालयमा अध्ययनरत छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका...