दलीय सहमतिमा संविधान संशोधन हुन्छ: प्रधानमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/posts/e73cb9347be395e533cfca77a306962d1475136211.jpg" style="width: 50%; float: left;"><b>असोज १३, काठमाडौँ । </b>प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताएका छन् । <br></p><p>व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा...