कालीगण्डकी प्रसारण करिडोरको सवस्टेसन निर्माण कार्य सुरु
<p>असोज १६, पर्बत । पर्वत, म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको काम सुरु भएको छ । <br></p><p>आयोजनाको २२० केभी...