कर्णालीकै ठूलो र लामो जात्राका कार्यक्रमहरु आज सकिदै
<p><span style="line-height: 1.42857;">नन्दराम जैशी | भदौ १०, जुम्ला | </span><span style="line-height: 1.42857;">जुम्लामा जारी कर्णालीकै ठूलो र लामो जात्रा अन्तर्गत आजदेखि जात्राका कार्यक्रमहरु सकिदै छन् । भाद्र ३ गते गाइजात्राको दिनबाट शुरु...