पाथेकाको दम्दी पहिराको उच्च जोखिममा
<p><span style="line-height: 18.5714px;">खोटाङ, २५ साउन । जिल्लाको उत्तरी गाविस पाथेका–७ दम्दीका ५० भन्दा बढी घर पहिराको उच्च जोखिममा परेका छन् । </span><br></p><p><span style="line-height: 18.5714px;">मानव बस्तीभन्दा करिब एक हजार मिटरमाथि रहेको हात्तीसुँढे...