काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माणको काम सुरु
<p><b>भदौ २९, बनेपा । </b>काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको आवासको लागि पुनःनिर्माण कार्य थालिएको छ । </p><p>रविओपी, पात्लेखेत, जैसीथोक, कटुञ्जेबेँसी, चण्डेनीमण्डन, बोल्देफेदेचीलगायत ३० गाविस र बनेपा नगरपालिकामा २८७ घर निर्माणाधीन अवस्थामा रहेको सहरी विकास...