पुनर्वास खोज्दै बागलुङका बाढी प्रभावित
<p><span style="line-height: 1.42857;"><b> भदौ १६, बागलुङ ।</b> गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । </span></p><p>प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको...