छ करोड मूल्यबराबरको कोकिनसहित दुई विदेशी युवती पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/posts/29aab5743c19e53b0af009f10acba4751470828695.jpg" style="width: 640px; float: left;"><span style="line-height: 1.42857;"><b>साउन २६, काठमाडौँ । </b>नेपाल प्रहरीले ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद गरेको छ । </span><br></p><p>काठमाडौँबाट मलेसियाको क्वालालम्पुर हुँदै थाइल्यान्ड जान लागेकी थाई नागरिक वारान्य...