माओवादी लडाकुको प्रियालाई पत्र
<p><span style="line-height: 1.42857;">प्राण प्यारी प्रियसी</span><br></p><p>प्रेमिल सम्झना ।</p><p>प्रियसी यतिखेर तिमीलाई पत्र कोरिरहेको मितिसम्म मेरो ढुकढुकी चल्दै छ । तरपनि तिमीले यो पत्र हात पार्ने समयसम्म सायद मेरो सास रहन्छ या रहदैन...