ग्यारेजमा आगलागी हुँदा आठ लाखको क्षति
<p><span style="line-height: 1.42857;"><b>भदौ ८, राजविराज ।</b> सप्तरीको शम्भुनाथ नगरपालिका– ९ स्थित एक ग्यारेजमा गएराति आगलागी हुँदा रु आठ लाख मूल्य बराबरको क्षति भएको छ ।</span></p><p>सोही ठाउँका दीपनारायण चौधरीको मोटरसाइकल ग्यारेजमा...