प्रधानमन्त्रीको भारत भ्रमणमा ‘खुला आकाश सम्झौता’ हुँदै
<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/4d1bc7ec79e1a791d439e431275858fc1472348050.jpg" style="width: 450px; float: left;"><span style="line-height: 1.42857;">भदौ १२, काठमाडौँ | नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ...