नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई एक करोड ८२ लाख अनुदान
<p><span style="line-height: 1.42857;"><b>भदौ ९, नवलपरासी । </b>नवलपरासीको सहिद स्मृति सामुदायिक अस्पताललाई सरकारले रु एक करोड ८२ लाख १२ हजार अनुदान रकम दिएपछि अस्पतालको भौतिक पूर्वाधार विस्तार सुरु भएको छ । </span><br></p><p>दाउन्ने...