पर्यटनका नाउँमा आँफै मोजमस्ती: छोरो, सालो र गर्लफ्रेण्ड घुमाएर लाखौंरुपैयाँ स्वाहा
पर्वत । पर्वतको पर्यटन प्रवद्र्धनका नाउँमा आएको रकमले जिल्लाका केही व्यक्तिहरुले कालीगण्डकी नदीमा जलयात्रा गरेर सकेकाछन् । नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति पर्वत, जिल्ला भू संरक्षण कार्यालय, जिल्ला वन...