नवलपरासीमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
<p><span style="line-height: 1.42857;"><b>भदौ ३, नवलपरासी । </b>नवलपरासी प्रसौनीको अरुणखोलानजिक महेन्द्र लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । </span><br></p><p>पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको...