नरेनजंग किराती // आफूसँगैका साथीहरु कमाउन बाटो लागे पछि मेरो पनि गाउँमा मन अडिएन । तर म अरु जस्तो हचुवाको भरमा बाटो लागिन । खोटाङमा जनसेवा समाजले सञ्चालन गरेको सुरक्षित आप्रवासन...