नुवाकोटको समुन्द्रटारमा गाडी दुर्घटना हुँदा एकको मृत्यु छ घाइते
वैशाख १, नुवाकोट । नुवाकोटको समुन्द्रटार गाविसमा गए राती भएको सवारी दुर्घटनामा परी राउतबेसी – ७ का बुद्धिबहादुर तामाङको ज्यान गएको छ । पुनःनिर्माणको सामग्री बोकेर राउतबेसी जाँदै गरेको ना ३...