एक युवा समुह एक नमुना उद्योग संञ्चालन गर्छौ : युवा परिषद उपाध्यक्ष ढुंगेल
चैत्र ११, प्रज्वल पौडेल, रामेछाप । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले एक युवा समुह एक नमुना उद्योग सञ्चालन गर्न चाहेको बताएका छन् । शान्ति र विकासका लागि साझेदारी...