महेन्द्र किरण बहुमुखि क्याम्पसमा प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि
माघ २४, मकवानपुर । मकवानपुरको मनहरी ४ स्थित श्री महेन्द्र किरण बहुमुखि क्याम्पसमा आज बिध्यार्थिहरुले प्रधानाध्यापकको कार्यकक्षमा ताला बन्दि गरेका छन । बिध्यालयका कक्षा ११ र १२ का बिध्यार्थिहरुले प्रधानाध्यापक...