२ ट्रक औषधीसहित ३५ ट्रक खाद्यान्नबस्तु नेपाल भित्रिए
कमल बेल्बासे/मङ्सिर २८, कपिलबस्तु । कपिलबस्तुको मर्यादपुर सुठौली नाकाहुदै भारतबाट २ ट्रक औषधीको कच्चा पदार्थ सहित ३५ ट्रक खाद्यान्नबस्तु नेपाल भित्रिएको छ । भारतले गरेको अघोषित नाकाबन्दी र संयुक्त मधेशी...