सम्राट सिंह, मंसिर २४, बझाङ / पेश्की लिएको ७ महिना बितिसक्दा समेत सदरमुकाम चैनपुरको पानकोटमा निर्माण हुन थालेको पक्की पुल ठेकदारको लार्पबार्हिले निर्माण कार्य सुरु हुन सकेको छैन । पुल निर्माणको...