निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा
माघ २५, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको सोमबारबाट अबेर शुरु भएको निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा संस्थापनपक्षबाट महेन्द्रध्वज जि.सी र देउवापक्षबाट बिष्णु...