देशमा महिला प्रधानमन्त्री बनाउने चाहना छ- प्रधानमन्त्री ओली
<p><b>भदौ ८, काठमाडौं । </b>प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन् ।<br></p><p>युथ कनक्लेभ २०२४ मा शनिबार बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो...