धनराजको डिभोर्स नक्कली हुनै नसक्ने कांग्रेसको निश्कर्ष
<p><b>भदौ २६, काठमाडौँ । </b>नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टी उपसभापति धनराज गुरुङमाथि उठेका प्रश्नहरुको छलफल भएको छ । उपसभापति गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको...