पोष्टमार्टममा सालिनको बलात्कार नभएको देखियो : प्रहरी
<p><b>फागुन २०, काठमाडौं |</b> चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र मृत भेटिएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोटले बलात्कार नभएको देखाएको छ। </p><p> प्रहरी श्रोतका अनुसार काठमाडौँको टिचिङ अस्पताल गरिएको पोष्टमार्टममा उनको बलात्कार नभएको...