बंगलादेशसँगको विद्युत् बिक्री वार्ता सकारात्मक, विद्युत् निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
<p><b>फागुन ११, काठमाडौँ | </b>नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ ।<br></p><p>आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच...