<p><b>पुस १९, भरतपुर | </b>पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेप छि परम्परागत हस्तकला, सीप हराउँदै गएको छ...