अबदेखि ड्युटीमा रहेका प्रहरीले मोवाइल चलाउन नपाउने
<p><b>मङ्सिर १४, कर्णाली | </b>कर्णाली प्रदेशमा कार्यरत प्रहरीले ड्युटीको समयमा मोवाइल चलाउन नपाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरीलाई फोन प्रयोग नगर्न परिपत्र गरेको छ। यो नियम टीम कमाण्डरको हकमा...