अमेरिका हिँडेका दाङका पाँच युवा इथियोपियामा एक वर्षदेखि बन्धक
<p><b>असोज १८, काठमाडौँ |</b> अमेरिका हिँडेका पाँच नेपाली युवा अफ्रिकी मुलुक इथियोपियाको राजधानी आडिसबाबाको एक होटलमा झण्डै एक वर्षदेखि बन्धक छन् । उनीहरू सबै दाङका हुन् ।<br></p><p>मिडियामा आफ्नो पूर्ण परिचय...