पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने सहमतिपछि खुल्यो पृथ्वी राजमार्ग
<p><b>असोज १७, मलेखु | </b>ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध गरिएको पृथ्वी राजमार्ग खुलेको छ।<br></p><p>पढ्न गएका सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित...