२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ
काठमाडौँ | झापामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको गम्भीर अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले नियन्त्रणमा...