क्रिकेटर लामिछानेविरुद्ध दायर क्षतिपूर्तिको निवेदनको आज पेसी
<p><b>असार ११, काठमाडौँ |</b> क्रिकेटर सन्दीप लामिछाने विरुद्ध अन्तरिम क्षतिपूर्तिको मागदावी लिई दायर निवेदनमाथि सोमबार सुनुवाइको तयारी गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा पीडितको तर्फबाट अन्तरिम क्षतिपूर्तिको मागदाबी गर्दै निवेदन...