माल्टा पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक जना पक्राउ
<p><b>असार १५, काठमाडौँ | </b>माल्टा पठाइदिन्छु भन्दै रकम ६ लाख ३० हजार रकम ठगी गरेको आरोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।<br></p><p>पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-३ मदनपुर स्थायी घर भई ...