कर्मचारीलाई वकिलको काउन्टर, न्यायाधीशलाई मुद्दा नहेर्न भन्दै गरे इजलास बहिष्कार
<p><b>असार १७, काठमाडौँ | </b>कानून व्यवसायीलाई थुनामा राखिएको विषयलाई लिएर नेपाल बार एसोसिएसनले काठमाडौंका तीनवटै जिल्ला अदालत र उच्च अदालतका इजलास बहिष्कार गरेको छ ।<br></p><p>ललितपुर जिल्ला बारका अध्यक्ष राम श्रेष्ठले...