<p><b>असार १४, काठमाडौँ | </b>कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। <br></p><p>भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १: ४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको...