राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित
<p><b>जेठ २६, काठमाडौँ | </b>राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।<br></p><p>शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।</p><p>अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय...