रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकियो, यस्तो छ कारण
<p><b>चैत २१, काठमाडौँ |</b> रास्वपा सभापति रवि लामिछानेविरुद्धको रिटमाथि सुनुवाइ रोकिएको छ ।<br></p><p>बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको...