शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौँ | त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ‘रेडियोथेरापी’, ‘बोनम्यारो’...