गलेश्वर मन्दिरको पाँच महिनाको आम्दानी तीन करोड
<p><b>पुस २८, काठमाडौँ |</b> बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा रु तीन करोडभन्दा बढी आम्दानी भएको छ । <br></p><p>गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधबार भएको १७औँ कार्यकारी सभामा...