एमालेबाट को को बन्दै छन् ४ मन्त्री, अर्थमन्त्रीमा विष्णु पौडेल
<p>पुस ११, काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।<br></p><p>पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी...