देउवाले बोलाएपछि नारायणकाजीलाई लिएर प्रचण्ड फेरि बालुवाटार
<p><b>पुस १०, काठमाडौँ । </b>प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई छलफलका लागि फेरि बालुवाटार बोलाएका छन्। <br></p><p>सत्तासमीकरणका लागि आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकबाट प्रधानमन्त्रीमा सहमति नजुटेपछि...