राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने तयारी
<p><b>पुस १२, काठमाडौँ । </b>निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । <br></p><p>राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी...